६५० वर्ष पुरानो मन्दिरको जग फेला
रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न.२ मा रहेको ऐतिहासिक वानेश्वर मन्दिरमा पुरातात्त्विक उत्खननबाट महत्वपूर्ण उपलब्धि हासिल भएको छ । पुरातात्त्विक विभागले १३ दिनसम्म गरेको उत्खननमा ६ सय ५०...
परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण
रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...
रौतहटमा अबैध घरेलु मदिरा ७ सय लिटर मदिरा नष्ट
रौतहट । प्रहरीको सक्रिय गस्ती टोलीले रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ मा अवैध रुपमा लुकाइछिपाई संचालन गरिएका ३ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी फेला पारी नष्ट...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...
चिसोले जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढ्दै
रौतहट । पछिल्ला केही दिनदेखि रौतहट जिल्लामा चिसोको प्रभाव तीव्र बनेको छ। बिहान बेलुका बाक्लो कुहिरोसँगै चिसोको मात्रा अत्यधिक बढ्दा जनजीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा जस्तै...
देशैभर आन्दोलन गर्दै एलआईसी नेपालका अभिकर्ता
काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपालले बीमितले पाउने बोनसलगायतको सुविधा थप्न माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। संघका अनुसार बीमितले प्राप्त गर्ने वास्तविक बोनसदर...
गौर नगरपालिकाका दलित बस्तीमा राहत वितरण
रौतहट । नेपालमा प्राकृतिक विपत्तिहरू, विशेषगरी बाढी र पहिरोले प्रत्येक वर्ष हजारौँ नागरिकको जनजीवन अस्तव्यस्त पार्दै आएको छ। विपत्तिको मारमा परेका नागरिकहरूलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग...
रौतहटमा अवैध चोरी पैठारीका सामान नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो
रौतहट । रौतहट जिल्लामा अवैध चोरी पैठारीको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार राति ईशनाथ नगरपालिका वडा नं. ६ स्थित बाँस घारीमा लुकाएर राखिएको करीब रु....
रौतहटमा भीषण आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट
रौतहट । रौतहटको सदरमुकाम गौर भन्दा पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको...
रौतहटको राजदेवी नगरपालिका–५ मा भीषण आगलागी, लाखौंको क्षति
रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ स्थित पासवान टोलमा आइतबार मध्यराति भएको भीषण आगलागीबाट लाखौं मूल्यबराबरको सम्पत्ति नष्ट भएको छ। विद्युत सर्ट सर्किटका कारण बाबुलाल हजराको घरबाट...