रौतहट । रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारीत गरेको हो।
आन्तरीक आय पहिचान तथा आन्तरीक आय वृद्धि...
रौतहट ।। रौतहटमा आँखा पाक्ने रोगको संक्रमण बढेको छ। केही दिनयता रौतहटको ग्रामीणदेखि बजार क्षेत्रमा आँखा पाक्ने रोग फैलिरहेको छ।
आँखा रोगसम्बन्धी उपचारमा सक्रिय रहेका चिकित्सकले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)को संक्रमण बढेको...
रौतहट ,१८ श्रावण ।चन्द्रज्योती क्रान्ति होस्पिटल प्रालीद्वारा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरिएको छ।चन्द्रज्योती क्रान्ती होस्पिटल प्राली बौधिमाई नगरपालिका -७ बंकुल बजारको प्रथम वार्षिक उत्सवको अवसरमा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरेको हो।होस्पिटलको...
रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुलको काम तीव्र रूपले अघि बढ्दै गएको छ। वर्षातको कारण साइटमा डुबानको कारण केही महिना रोकिएको सो पुलको निर्माण कार्य तीब्र रूपले अघि बढेको हो...
रौतहट // रौतहटको गौरमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक बर्ष २०७९/८० मा ८ सय ७५ साना उद्योग दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७८/७९ मा १६ सय ९७ साना उद्योग दर्ता भएको थियो ।...
बारा १६ श्रावण । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार रहेको आशकामा छापा मारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ...
रौतहट : रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । गौर नगरपालिका वडा नम्वर ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा बिजुलीको पोलमा आइतबार दिउँसो ४ बजेको...
रौतहट, १२ साउन । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ ।गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क रुपमा आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण...
रौतहट । रौतहटको सदरमुकाममा रहेको लाइफइन्सोरेन्स कर्पोरेसन शाखाबाट फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुलेको छ । सन् २००५ मा एलआइसी नेपाल लिमिटेड स्थापना भएका थिए ।
एलआईसी नेपाल लिमिटेडको गौर शाखामा...
रौतहट । रौतहटको इशनाथ नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्।नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाको बिशेष पहलमा नगरपालिकाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो ।