Thursday, December 1, 2022
विराटनगर ३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषर्ासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ। ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न ढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा प्रहरीसहित...
बिराटनगर ६ असार, । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश...
रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै आएको सेवाग्रहीहरुले अनुभुति गरेको३ ) पछिलो...
विराटनगर, वैशाख २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका मध्ये ८ जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।
काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमिको संख्या २८ पुगेको छ ।पछिल्लो परीक्षणमा दुई महिलासहित पोजेटिभको संख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजेटिभ...
काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै...
मोरङ-कोविड १९ कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द तथा व्‍यवस्थित गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने जनाएको छ। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न कोविड १९ रोकथाम,...
राजविराज– सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा...
राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् । नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी नगरपालिका ३ का राजीवकुमार...

लोकप्रिय

ताजा अपडेट