गौर नगरपालिकाद्वारा अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण

दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन...

उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी

दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले...

रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप

रौतहट– रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीचको विवाद चुलिँदै गएको छ। महासचिव रविन्द्र गोपालीले अध्यक्ष पण्डित प्रसाद जयसवालले कार्यकाल लम्ब्याउने मनसायका कारण संघ लथालिंग बन्दै गएको आरोप लगाएका...

रौतहटमा सुशासनको प्रत्याभूति गराउने प्रजिअ खड्काको प्रतिबद्धता

रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काले जिल्लामा व्याप्त विकृति, विसंगति र वेथेती अन्त्य गर्दै सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय गौरमा...

एसईई परीक्षा चिट चोर्दै गर्दा ३४० मोबाइल र दुई स्मार्ट वाच बरामद

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबार दोस्रो दिन सम्पन्न परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूबाट चिट चोर्ने क्रममा ३४० वटा मोबाइल र दुई वटा स्मार्ट वाच बरामद गरिएको छ...

आसमान नेपालको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक सफलतापूर्वक सम्पन्न

रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक कार्यक्रम स्वास्थ्य कार्यालय गौर, रौतहटमा...

एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ

रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट...

शेख जमशैद विरुद्ध कारवाहीको माग

रौतहट // होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई...

गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय

रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर...

पूर्व नगरप्रमुख गुप्ताद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

रौतहट— गौर नगरपालिकामा रहेको राइस मिलको सार्वजनिक जग्गा भूमाफियाहरूले नक्कली कागजात तयार गरी हडप्न खोजेको भन्दै त्यसलाई रोक्न माग गर्दै गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र...

लोकप्रिय

ताजा अपडेट