आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प धक्का महसुस

1697

काठमाडौं । छिमेकी मुलुक चीन केन्द्रविन्दु भएर आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानसम्म महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर बिहान ७ः१८ बजे भूकम्प गएको हो ।
क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।