आइतबार प्रधानमन्त्री बन्दै ओली, साँझ ५ बजे शपथ लिने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न असफल भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले संविधानको धारा ७६...
त्रिशूलीमा बेपत्ता बसका पाँचजनाको शव भेटियो
चितवन- गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी...
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई लाग्यो गोली
काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ। पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि...
त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न...
त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न सफल भएका एक परिवारलाइ गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका हुन...
रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन
रौतहट ।। रौतहटको गौर बसपार्कमा पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको सम्झनामा रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन गरिएको छ । काठमाण्डौबाट गौर...
रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा
रौतहट । नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ ।
बौधिमाई नगरपालिका–३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५...
नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको
काठमाडौँ - चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई दिएको...
ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना...
गणपति डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक, ३ जनाले हामफालेर ज्यान जोगाउन...
रौतहट । काठमाडौंबाट गौर गइरहेको बागमती प्रदेश ०३ –००१ख २४९५ नम्बरको बसमा सवार ३१ जनामध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र...
जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु
रौतहट । रौतहटको गढिमाई नगरपालिकामा (बरात)जन्ति सवार भारतीय नम्वरको स्कारपीयोे शुक्रवार विहान पल्टेर दुर्घटना हुँदा त्यसमा सबार दुई जनाको मृत्यु भएका छन् ।
रौतहटबाट सर्लाही तर्फ जाँदै गरहेका एचआर ७०...