जनकपुर बोल्ट्सको ऐतिहासिक जितमा मधेशमा दीप प्रज्वलन, खेलप्रेमीहरूले मनाए खुसी
रौतहट । जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुशीमा आज साँझ मधेशी क्रान्ति वीपी चौकमा खेलप्रेमी युवाहरूको समूहले दीप प्रज्वलन गरी उत्सव मनाएका छन्।
कार्यक्रम युवा नेता मुना यादवको अध्यक्षतामा सम्पन्न भएको...
रौतहटको गरुडामा विश्व ध्यान दिवस मनाइयो
रौतहट । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको वडा नं. ४ स्थित श्रीराम सुगर चिनी मिलमा विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ। “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति” भन्ने...
गौर सबस्टेशनमा मर्मत कार्य, विद्युत सेवा बन्द हुने
गौर, रौतहट:
नेपाल विद्युत प्राधिकरण अन्तर्गत गौर वितरण केन्द्रले मिति २०८१ मंसिर ६ गते (शनिवार) गौर सबस्टेशनमा मर्मत कार्य हुने जानकारी दिएको छ। मर्मत कार्यका कारण बिहान ९:०० बजेदेखि बेलुका...
घरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४ जना पक्राउ
रौतहट । गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...
करेन्ट लागेर ६० वर्षीय अधिकारीको निधन
सिन्धुली । दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बारीमा पानी हाल्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका अधिकारीको मृत्यु...
गरुडा नगरपालिकाले भत्ता सेवाग्राहीहरूलाई खाता खोल्न सूचना जारी
रौतहट – गरुडा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरूलाई तत्काल बैंक खाता खोल्नका लागि सूचना जारी गरेको छ।
नगरपालिकाको सूचनाअनुसार, वडा नं. १...
राजपुरमा क्षयरोगका बिरामीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने
रौतहट // बागमती समाजको आयोजनामा र राजपुर नगरपालिकाको समन्वयमा मिति २०८१ साल पौष ५ र ६ गते आगामी दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। यो शिविरमा सम्भावित...
रौतहटमा मीटर ब्याजी पक्राउ
रौतहट / रौतहटमा मीटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मीटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर...
Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women
Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women
Gaur, Rautahat, December 19:
Campaign Nepal, in collaboration with One Heart Worldwide (OHW), has stepped in to support some...
बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचना जारी
रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि एकपटक पुनः सूचना जारी गरेको छ। नगरपालिकाले पटक-पटक सूचना जारी गर्दै अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न आग्रह...














