आँखा सम्बन्धी जनचेतना प्रतियोगितामा अब दुई दिन मात्रै बाँकी

रौतहट, ५ भदौं । बदलिदो परिवेशमा आँखा सम्बन्धी रोग बढ्दै गएपछि आँखालाई कसरी सुरक्षित राख्नुपर्छ भने सार्वजनिक गरिएको प्रतियोगिताको अव दुई दिन समय मात्रै बाँकी रहेको हुँदा समयमै आफनो...

रौतहटको परोहामा कृषि मिटरको महसुल र ग्यास चुल्हो विवरण गरिने

रौतहट । रौतहटको परोहा नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको...

रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा

रौतहट । नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ । बौधिमाई नगरपालिका–३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५...

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना...

श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा ५ लाखमा बिक्री गर्ने

काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२...

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले  डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा  फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय...

बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएकी थिइन् ।...

राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न

रौतहट । रौतहटको राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगरप्रमुख डा.राजिक आलमले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५५ करोड ६० लाख ५३...

कटहरिया नगरपालिकाको १०औं नगर सभा सम्पन्न

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले १०औं नगर सभाको खुल्ला सत्र सम्पन्न भएको छ । कटहरिया नगरपालिकाले १०औं नगर सभाबाट नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत,...

मस्टवान्टेड सुचिमा रहेका जैसवाल रौतहटमा पक्राउ

रौतहट- भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना...

लोकप्रिय

ताजा अपडेट