रौतहटमा लागुऔषधसहित एक युवक पक्राउ
रौतहट, १३ असार २०८२ — रौतहटको गौर नाकामा प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, भन्सार सुरक्षा...
परोहा नगरपालिकाको ९ औं नगरसभा सम्पन्न, ५३ करोडको बजेट सार्वजनिक
रौतहट — “आर्थिक विकास र उन्नतिको आधार : पूर्वाधार, कृषि, उद्यम र रोजगार” भन्ने मुल नाराका साथ परोहा नगरपालिकाको ९ औं नगरसभा मंगलबार लौकाहा स्थित निर्माणाधीन प्रशासकीय भवनमा...
रौतहटमा अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत १३ जना फरार प्रतिवादी पक्राउ
रौतहट, असार १० – अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतको फैसला कार्यान्वयन गर्न विशेष अभियान सञ्चालन गर्दै ती...
बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु
दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष...
गरुडा नगरपालिकाद्वारा सिँचाइ विद्युत महसुलको १० लाख बढी रकम हस्तान्तरण
रौतहट । रौतहटको गरुडा नगरपालिकाले सिँचाइ प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युत महसुल अन्तर्गत दश लाख बत्तीस हजार चार सय उन्नासी रूपैयाँ दश पैसा बराबरको चेक प्राधिकरणको गौर...
निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको...
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
रौतहट, असार १ – रौतहट जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आज बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय ६५ वर्षीय सियाराम वनिया आज बिहान...
रौतहटमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्रयाक्टरको अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरी...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको...
प्रहरीले गोली चलायो
काठमाडौं : काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी...