पर्सामा बेवारिस अवस्थामा शव फेला

1752

पोखरिया २० असोज
पर्साको जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसौता मा अाज बेवारिसे अवस्थामा शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका को दसौता मा रहेको गण्डक नहर मा शव फेला परेको ईलाका प्रहरी कार्यालय जानकिटोला ले जनाएका छन।प्रहरी का अनुसार दसौता गण्डक नहर मा बोरामा राखेको अवस्थामा बग्दै आएको करिब ३५ वर्ष का पुरूष को शव नहर मा फेला परेको छ ।र भारत को ईनार्पा बाट नेपाल को गण्डक नहरमा बगेर अाउने भएको प्रहरी को भनाइ रहेको छ। मृत व्यक्ति दशगजा भन्दा दुई सय मिनेट को दुरीमा फेला परेको छ। मृतक व भारतीय नागरिक हुन् सक्ने स्थानीय ले बताएका छन् । गण्डक नहर बाट फेला परेको शव लाई ईलाका प्रहरी कार्यालय पोखरिया ले पोस्टमार्टम को लागि नारायणी होस्पिटल मा पठाईएको छ । मृत्क को पहिचान अहिले सम्म हुन नसकेको प्रहरी ले जनाए का छन। घटना बारे अनुसन्धान भै रहेको प्रहरी ले जनाए का छन।