फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति
जनकपुरधाम । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।
आगलागीले...
कटहरिया नगरपालिकामा एक महिनापछि ताल्चा खोलियो
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झन्डै एक महिना लामो ताल्चा अन्ततः बिहीबार सर्वपक्षीय सहमतिसँगै खोलिएको छ। नगर उपप्रमुख र केही वडाअध्यक्षहरूको नेतृत्वमा पुराना विवादास्पद निर्णयहरूमा पुनः छलफल गर्ने मागसहित...
रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत, मोतिहारी...
रौतहटमा लागुऔषधसहित एक व्यक्ति पक्राउ
रौतहट – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा प्रहरी गस्ती टोलीले गिरीबहादुर थापाको छोरा प्रचण्डबहादुर थापालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले...
स्पर मर्मतको लागि स्थानीयको प्रदेश सांसदलाई आग्रह
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीयवासीमा ठूलो चिन्ता बढेको छ । असोज १२ गते आएको बाढीले वडा...
रौतहटमा भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ
रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार राति रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी नाकाबाट पेस्तोल र गोलीसहित भारत बिहारका एक जना नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको...
परोहा नगरपालिकामा बाढीपीडित परिवारलाई सहायता वितरण
रौतहट – ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालको संयुक्त पहलमा परोहा नगरपालिकाका बाढीपीडित महिलालाई १०० थान डिग्निटी एन्ड विंटराइजेशन किट वितरण गरिएको छ। कार्यक्रमको उद्देश्य बाढीबाट प्रभावित महिलाहरूको...
रौतहटमा भन्सार छली गरी ल्याइएको सामानसहित चालक पक्राउ
रौतहट - प्रहरीले रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ६, बसन्पट्टीबाट भन्सार छली गरी भारतबाट चोरी पैठारी ल्याउँदै गरेको ठूलो परिमाणमा सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको...
विद्यार्थी जागरण मंचद्वारा संयुक्त अनुगमन भ्रमण सम्पन्न
रौतहट । विद्यार्थी जागरण मंच (विजाम) द्वारा आयोजित लागु औषध तथा एच आइभि एडस बारे "Joint Monitoring Visit" कार्यक्रम बिहीबार रौतहटको गौरस्थित इसी कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख...
राजपुरमा निःशुल्क आँखा शिविर, नगर प्रमुख आलमद्वारा उद्घाटन
रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा नगर प्रमुख डा. राजीक आलमको पहलमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ। प्रमुख आलमले आफ्नै आँखा परीक्षण गराउँदै शिविरको औपचारिक उद्घाटन गरेका हुन्...