हातहतियार सहित रौतहटबाट दुई जना पक्राउ
रौतहट । रौतहटको मौलापुर आइटी चौक बाट हातहतियार सहित दुई जना पक्राउ भएको छ् । आइतबार ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट मौलापुर न.पा.वडा...
सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता
सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ ।
सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...
वृन्दावन नगरप्रमुख कुर्मीले गरे ईदगाह भवनको शिलान्यास
रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद...
खाना पकाउने ग्यासको घट्यो खपत
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा...
बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो
वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।
अनुगमनका क्रममा महागढीमाई...
धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...
नेपाल भारत सम्बन्ध अदभूत:- माधव नेपाल
चैत्र ११ गते प्रेमचन्द्र झाराैतहट।नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल - भारतका पत्रकारको संस्था मिडिया फाैर वोडर हार्मोनीले...
सिन्धुली बस दुर्घटना : मृतक छमध्ये दुई जनाको सनाखत
सिन्धुलीमाढी, फागुन २८ गते। मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटना मृत्यु भएका छमध्ये दुई जनाको सनाखत भएको छ।
सनाखत भएकामा ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–६ निवासी बसका...
बलात्कार आराेपमा ३ जना पक्राउ
काठमाडौँ- २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका १७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब...