!!पेशागत बिमा अभिकर्ता संघ बिमक समिति एल. आई. सी. (नेपाल) लि. को नया निर्बाचन को लागि गठित गौर , रौतहट शाखा मा धाँधली//

297

          पेशागत बिमा अभिकर्ता संघ बिमाक समिति एल. आई सी .(नेपाल) लि.

पेशागत बिमा अभिकर्ता संघ बिमाक समिति एल. आई सी .(नेपाल) लि. को नया निर्बाचन को लागि गठित गौर , रौतहट शाखा मा धाँधली भएको भन्दै गम्भीर आरोप लायन पाण्डे सत्येन्द्र ले लगाएका छन्/
बिगत २० बर्ष देखि लागेका आजीवन सदस्य लाई समेत बिना जानकारी , बिना प्रक्रिया व्यक्तिगत घरमा समिति गठन भएको प्रति घोरभरस्ना गर्दै अस्ता कुरा को लागि कानुनी लडाई समेत कुरा को जानकारी साबिक अभिकर्ता पाण्डे सत्येन्द्र ले आरोप लगयेका छन्। उनले गोरख धन्दामा सघाउने समुह   को नेत्रित्य अभिकर्ता मनोज बर्मा ले व्यक्तिगत लाभ लिई बिमा क्षेत्र नै बदनाम गराउने मनसायले गठन प्रक्रियाको आधार भुत माप दण्ड नप्नायी अक्लैउति रुपमा बर्मा ले कुनै व्यक्ति को घरमा नाटकीय सैलिमा केहि व्यक्ति लाई मात्र जानकारी गरेर गरेको गठन आफुहरु लाई मान्य नभयको आरोप लगाउदै गल्ति गर्ने लाई कानुन को दायरामा लायायेर नागो पर्ने कुरा सप्रमाण दिए।
पाण्डे ले आरोप लगाउदै भने एक्लैटी रुपमा कुनै व्यक्ति बिसेसले सबै प्रक्रिया मिचेर समित गठन गरेको त्यसको कहिँ कतै सुचना टास  नभएको , कुनै पनि मध्यम ले बहुसंखियक अभिकर्ता हरु लाई जानकारी समेत नगरेको र नाटकीय रुपमा व्यक्तिगत लाभ ले प्रेरित् मनोज बर्मा नैतिक गुमाउदै रकमकै लागि एक्लैटी गठन गरेको समित बिरुद्ध कानुनको दयारा नआएसम्म निरन्तर आफुहरु लागिरहने र यास्ता गोरख धन्दामा सघाउने गिरोह को पर्दाफास गरेरै छाड्ने समेत जानकारी गराए /