पाण्डेद्वारा कम्पनीलाई गम्भीर बन्न खुला अपिल

264
  1. रौतहट, ५ माघ । जनवरी महिना सम्ममा लायन पाण्डे सतेन्द्र र एल. आइ .सी. (नेपाल) ली. विचको समस्या समय भित्रै समाधान गराउन अपिल गरेका छन् ।
    एलआइसी नेपाल लिमिटेडको जनकपुर प्रादेशिक कार्यालय अन्तरगतका अभिकर्ताहरु, एजेन्सि मैनेजरहरु र पेशागत अभिकर्ता संघ विमक समिति एलआइसी (नेपाल) लिमिटेड अंन्तर्गतका अभिकर्ताहरूले पहल गर्न र कम्पनीलाई मेरो विषयमा पहल गराउन सामूहिक रूपले प्रयास नगरे आउने समयमा यथासीघ्र एलआइसी बारे जनकपुर उप नगरपालिका र नेपाल भरी विरोध प्रदर्शन गरिने, कम्पनीले विगतमा गरेको गैरकानुन कार्यहरु विरुद्ध पोष्ट गरेर भण्डाफोर गर्ने, पम्पलेट र ईटेम्पुहरुको सहयोगमा माइकिंग गरी आम नागरिकहरुलाई एलआईसी (नेपाल) लिमिटेड विमा कम्पनीको चाल, चलन, चरित्र र गोरख धन्दाहरुको कानुन विरुद्ध गरेका ब्यापक गम्भीरता पुर्वक त्रुटिहरू बारे सामूहिक जनचेतना र खबरदारी गराउने पाण्डेले चेतावनी दिएका हुन् ।
    एलआईसी विरुद्धको अभियानमा सम्पूर्ण अभिकर्ताहरु आएर भविष्यमा हुने यस्ता कार्यहरुलाई समस्याको समाधान नभएमा सोको जिम्मेबार अभिकर्ताहरु र विमा कमपनिहरु स्वेम हुने समाजिक संजालको मार्फत पाण्डेले सबै अभिकर्ताहरु संग अपिल गरेको छ । ‎