विगत लामो समयदेखि एल. आइ. सि नेपाल लि ले गरका गोरख धन्दा हरु नसेलाउदै फेरि नया घटना सार्वजनिक भइरहेको छ! बिगत का दिनमा लहान घर भएका स्वर्गिय लाल बाबु शर्मा ले प्रक्रिया सम्वत पटक पटक गरि चार लाख विमाक रकम बराबर का विमा लेख जारि गराएका थिए!कारन बस अलप आयु मै मिति २०७९/११/०९ मा मृत्यु हनगए उनको दाबि भुक्तानि का लागि आसरित परिवार का दावि कार्ति सकुनतला देवि शर्मा लहान निवासि मृत्यु दाबिका लागि कमपनिकै गौर शाखा मा सवम उपस्थित भइ मृत्युको कामकिरिया हिन्दु परम्परा अनुसार सकेर दावि गरेकि थिईन!
उक्त प्रक्रिया को वारेमा आफना अमुल्य समय खर्चेर मिति २०८०/१०/२२ मा फेरि गौर शाखामा बुझन आइन तर शाखा प्रमुख ले घुमाउरो शैलिमा फईल खोज्न लगऊदा सम्पुर्ण फाईल नै भेटाएन! विमा कमनिवाटै हजारै हजार फइल नभेटनु नाटकिय रुपमै अोझैल मा पारेका कुरा गौर शाखा मै स्वर्गिय शेख अब्दुल कलाम को लगभग ४ बर्ष लगाएर मिडियाहरु को प्रभावले मात्र ४ लाख ७ हजार ५ सय फिर्ता कम्पनिले चलेको दिनको विना व्याज खातामै पठाएका कुरा मिडियाहरुमा परमानित भैसकेका छन! उदेश्य अनुरुप समय मा दवि नदिने कमनिका परावृति हेर्दा हेर्दै पनि नियामक निकायको हरुको ध्यान नपर्नु नै नियामक निकाय माथि प्रशन्न उलझेका छन! तयसै एक विमाधारि राजेन्द्र महत छेतरि को सपरमसन हुदा हुदै पाउने मेचुरिटि चार बर्ष वढि लगएर सर्बोच्च अदालत को पुनः रिटमा जितेपछि मात्र चलेको दिन को विना व्याज झनझटिला परकिरिया मा पारि अमुल्य समय र दोवर खर्चेर फिर्ता पाएको थियो! उक कार्य गर्ने गराउने पदाधिकारीहरु लाई झन पदउनति गरेको थिएँ/
हाल आएर शर्मा ले आफनो छोराको पढाई खर्च मा निकै गर्हो भएको र आर्थिक अभावमै छोराको अमुल्य समय / पढाइ बाट नै बन्चित गराउने परिस्थिति आएका ले विना झनझटमा पारि पाउने मृत्यु दाविभुकतानिका लागि सम्बन्धित निकायहरु लाई समयनै गम्भिर वनि सहयोग गरिदिन गराइदिन मिडियाहरु मार्फत ध्यान आकर्षित गराउदै विमा लेख जारि गर्दा कम्पनि ले के के लोभ दिने तर दिनेवेला मा के??भने आरोप शर्मा ले लगाएकी छिन।