कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...

गौर नगरपालिकाका दलित बस्तीमा राहत वितरण

रौतहट । नेपालमा प्राकृतिक विपत्तिहरू, विशेषगरी बाढी र पहिरोले प्रत्येक वर्ष हजारौँ नागरिकको जनजीवन अस्तव्यस्त पार्दै आएको छ। विपत्तिको मारमा परेका नागरिकहरूलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग...

रौतहटमा भीषण आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट

रौतहट । रौतहटको सदरमुकाम गौर भन्दा पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको...

मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । बिना सूचना गुण्डागर्दी शैलीमा स्थानीय जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गरिएको हो...

गौर आँखा अस्पतालको उन्नति र विकाससम्बन्धी विशेष छलफल सम्पन्न

रौतहट । रौतहटको गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री माननीय कृष्णा यादव, माननीय नागेन्द्र साह, राजदेवी...

न्यायका लागि ससुराली घर गेटमै धर्ना बसेका छन् एक युवती

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ४ छतौना गाउँमा एक युवती महिनादेखि ससुराली घरको गेटबाहिर धर्ना दिन बाध्य भएकी छिन । सिरहा जिल्ला निवासी ज्योति कुमारी (पुर्वी)...

चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ स्थित सिंधुरेघाडीमा पार्किङ गरी राखिएको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले...

सखुआवा धमौरामा सुत्केरी महिलाका लागि यातायात खर्च र अण्डा वितरण

रौतहट । रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ७, सखुआवा धमौरा स्थित बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरूका लागि यातायात खर्च तथा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार स्वास्थ्य संस्था प्रमुख ईद...

घरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४ जना पक्राउ

रौतहट । गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...

करेन्ट लागेर ६० वर्षीय अधिकारीको निधन

सिन्धुली । दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बारीमा पानी हाल्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका अधिकारीको मृत्यु...

लोकप्रिय

ताजा अपडेट