गौर नगरपालिकाको १६औं नगर अधिवेशन भव्य रूपमा सम्पन्न
रौतहट — गौर नगरपालिकाको १६औं नगर अधिवेशन सोमबार नगर कार्यपालिकाको कार्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नगरप्रमुख शम्भु साहले गरे। सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका नगरप्रमुख साहले...
इशनाथ नगरपालिकाको ११ औं नगरसभा सम्पन्न
रौतहट — रौतहट जिल्लाको इशनाथ नगरपालिकाले शनिबार ११ औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ४६ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट सार्वजनिक गरेको...
बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु
दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष...
रौतहटमा दुई सय व्यक्ति कांग्रेसमा प्रवेश, कृष्ण यादवले नव प्रवेशीलाई पार्टीमा गरे स्वागत ।
रौतहट। रौतहटमा आज सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी...
गरुडा नगरपालिकाद्वारा सिँचाइ विद्युत महसुलको १० लाख बढी रकम हस्तान्तरण
रौतहट । रौतहटको गरुडा नगरपालिकाले सिँचाइ प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युत महसुल अन्तर्गत दश लाख बत्तीस हजार चार सय उन्नासी रूपैयाँ दश पैसा बराबरको चेक प्राधिकरणको गौर...
निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको...
मन्त्री गुप्ताको नेतृत्वमा ९ वर्षदेखिको आशा सफलतामा परिणत
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको दृढ इच्छाशक्ति, निरन्तर पहल र प्रभावकारी नेतृत्वको परिणामस्वरूप ९ वर्षदेखि रोकिएको संघीय निजामती सेवा ऐन अन्ततः प्रतिनिधिसभामा पेस भएको...
भारतीयले बन्द गराए महाकाली नदी पुल
दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको...
लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको...
राजपुर नगरपालिकाको नवौं नगरसभा सम्पन्न
दिलीप पाण्डे रौतहट । रौतहटको पहिलो पालिका राजपुर नगरपालिकाले नवौं नगरसभा आईतबार नगर सभाहलमा सम्पन्न भएको छ । सभामा नगर प्रमुख डा. राजिक आलमले आगामी आर्थिक वर्ष २०८२÷८३ का...