रौतहटको चन्द्रपुर नगरपालिकामा घाइते जङ्गली हात्तीको उपचार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेगमा रहेको एक घाइते जङ्गली हात्तीको बिहीबार उपचार गरिएको छ । उक्त घाइते हात्तीको नाम एमगज राखिएको छ र यसको उपचार राष्ट्रिय प्रकृती...

रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ

रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो...

गौरमा पार्टी कार्यालय उद्घाटन

रौतहट । नेकपा (माओवादी केन्द्र) ले विहीबार जनयुद्ध दिवस मनाउँदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ । माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले...

आसमान नेपालद्धारा स्वच्छता किट्स वितरण कार्यक्रम सम्पन्न

रौतहट । आसमान नेपाल गौर शाखाको आयोजनामा तथा ब्रीटिस काउन्सिल भिएसओ र युकेएडको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा गौर तथा गढीमाई नगरपालिकाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका...

नगर प्रमुखलाई कदरपत्र प्रदान गरी सम्मान

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की प्राङ्गणमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविर भव्य रूपमा सम्पन्न भएको छ । नेपाली सेना श्री वीरदल गण रौतहटको अगुवाइमा तथा नेपाल...

नगरवासिको चाहना अनुसार नगर विकासमा लागेको छु : नगर प्रमुख आलम

रौतहट, माघ २९ – रौतहट जिल्लाको राजपुर नगरपालिकामा विकासका विभिन्न योजनाहरू अघि बढिरहेका छन्। नगर प्रमुख डा. मो. राजीक आलमको नेतृत्वमा नगरभित्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक संरचनाका...

मधेसी शहीदहरूको सालिक स्थापनाका लागि नगर प्रमुखलाई ज्ञापनपत्र

रौतहट । रौतहटको सदरमुकाम गौरमा निर्माणाधीन घण्टाघरमा मधेसी शहीदहरूको सालिक स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट जनवर्गीय संगठनहरूले गौर नगरपालिका प्रमुख शम्भु साहलाई ज्ञापनपत्र बुझाएका छन्...

मिडिया काउन्सिल विधेयकको विरोधमा संचारकर्मीहरूको ज्ञापन पत्र

रौतहट । नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल र समाजिक संजाल विधेयकलाई रौतहटका संचारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् । रौतहटको सदरमुकाम गौरमा श्रमजीवी पत्रकार संघ रौतहटको नेतृत्वमा संचारकर्मीहरूले मंगलबार...

गौर भन्सार कार्यालयमा बुझाए बिना कागजातको १६ वटा मोटरसाइकल

रौतहट / रौतहट प्रहरीले चेकजाँचको क्रममा बिना कागजातको बरामद गरेका १६ वटा मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त भएको प्रेस...

इशनाथ नगरपालिकामा वार्षिक परीक्षा मर्यादित बनाउन प्रधानाध्यापकहरूसँग छलफल

रौतहट। इशनाथ नगरपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा मर्यादित बनाउन तथा नगर क्षेत्रका विद्यालयहरूको शैक्षिक स्तर सुदृढ पार्न प्रधानाध्यापकहरूसँग विशेष छलफल गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर...

लोकप्रिय

ताजा अपडेट