गौर प्रादेशिक अस्पतालको क्षमता ५० शैयाबाट १०० शैयामा वृद्धि
रौतहट — रौतहट जिल्लाको गौरस्थित प्रादेशिक अस्पतालको क्षमता ५० शैयाबाट १०० शैयामा वृद्धि गरिएको छ। यस स्तरवृद्धिले स्थानीय जनतामा खुशीको लहर छाएको छ भने स्वास्थ्य सेवामा सुधारको आशा गरिएको...
रौतहटमा भव्य रूपमा विश्व क्षयरोग दिवस मनाइयो
दिलीप पाण्डे रौतहट । हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने विश्व क्षयरोग दिवस यस वर्ष रौतहटमा भव्य रूपमा सम्पन्न भएको छ । “हो...
गौर नगरपालिकाद्वारा अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण
दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन...
उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी
दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले...
रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप
रौतहट– रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीचको विवाद चुलिँदै गएको छ। महासचिव रविन्द्र गोपालीले अध्यक्ष पण्डित प्रसाद जयसवालले कार्यकाल लम्ब्याउने मनसायका कारण संघ लथालिंग बन्दै गएको आरोप लगाएका...
रौतहटमा सुशासनको प्रत्याभूति गराउने प्रजिअ खड्काको प्रतिबद्धता
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काले जिल्लामा व्याप्त विकृति, विसंगति र वेथेती अन्त्य गर्दै सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय गौरमा...
एसईई परीक्षा चिट चोर्दै गर्दा ३४० मोबाइल र दुई स्मार्ट वाच बरामद
रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबार दोस्रो दिन सम्पन्न परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूबाट चिट चोर्ने क्रममा ३४० वटा मोबाइल र दुई वटा स्मार्ट वाच बरामद गरिएको छ...
आसमान नेपालको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक कार्यक्रम स्वास्थ्य कार्यालय गौर, रौतहटमा...
एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ
रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट...
शेख जमशैद विरुद्ध कारवाहीको माग
रौतहट // होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई...