रेशम चौधरी पक्राउ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।
पार्टी एकता कार्यक्रममा सहभागी हुन...
रौतहटमा युवकमाथि महिलाद्वारा ब्ल्याकमेल गरेको आरोप, दुई पक्षबीच आरोप–प्रत्यारोप
दिलिप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिका–५ निवासी २० वर्षीय मनिष कुमार जैसवालले आफूलाई सड्यन्त्रपूर्वक फसाइ आर्थिक, मानसिक र शारीरिक शोषण गरेको आरोप लगाएका छन् । मंगलबार पत्रकारहरूसँग कुरा...
रौतहटको गरुडामा सुशासन सम्बन्धि एतिहासिक प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न
रौतहट । महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्।
रौतहटको मध्यभाग गरुडा स्थित पत्रकारहरुको साझा एव लोकप्रिय सस्था तराई बिकास...
निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न
दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ...
रौतहटमा झोलुङ्गे पुल नजिक गाँजा र हतियारसहित युवक पक्राउ
रौतहट – लागू औषध तस्करीमा संलग्न एक युवकलाई रौतहट प्रहरीले हातहतियार र ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट...
तीनकुने हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र पत्रकार लक्षित आक्रमण, पत्रकार महासंघको विरोध
रौतहट । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई लक्षित गरी आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले गम्भीर आपत्ति...
राम जानकी मठको कम्पाउन्ड वाल र गेट निर्माण अन्तिम चरणमा
दिलीप पाण्डे रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं. २ फतुहा महेशपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको राम जानकी मठको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि कम्पाउन्ड वाल निर्माण कार्य अन्तिम...
प्रेस मंच नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, किशोरी यादव पुनः अध्यक्ष चयन
दिलीप पाण्डे रौतहट । प्रेस मंच नेपाल रौतहट जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । रौतहटको गौरस्थित होटल जी मार्टमा आयोजित अधिवेशनमा विभिन्न क्षेत्रका...
गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीद्वारा ज्ञापनपत्र
रौतहट– गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा गौर नगरपालिकामा रहेको ऐतिहासिक...