आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान पक्राउ
रौतहट । रौतहटको राजपुर नगरपालिकामा आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेका छन ।
राजपुर नगरपालिका वडा नम्वर ५ मदनी चोकमा गत जेठ ३२ गते...
ईशनाथ नगरपालिकाको १० औं हिउँदे अधिवेशन भव्य रूपमा सम्पन्न
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १० औं हिउँदे अधिवेशन (नगर सभा) भव्य रूपमा सम्पन्न भएको छ। सभामा नगर कार्यपालिकाले स्रोतान्तरसहित गरेका विभिन्न निर्णयहरू प्रस्तुत गर्दै नगर प्रमुख श्रीमती...
प्रमुख प्रशासकीय अधिकृत गुप्ताको नेतृत्वमा सुधारको अनुभूति
रौतहट – रौतहट जिल्लाको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नन्दकिशोर गुप्ता आएपछि विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेका विकास...
रिंकु सदा लाई न्यायको माग गर्दै गौरमा भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न
रौतहट – सिरहा जिल्ला अन्तर्गत रिंकु सदा लाई न्यायको माग गर्दै रौतहटको गौरस्थित मधेशी क्रान्ति चौक, घण्टाघरमा दलित संघर्ष समिति, रौतहटको आयोजनामा एक भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न...
लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको...
दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...
बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित
विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका...
आगलगी पिडितलाई थप राहत प्रदान
रौतहट २९ बैशाख । दिलीप पाण्डेय ।। रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वार्ड नं४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग...
महेश्वर अधिकारीलाइ पक्राउ गर्न पक्राउ पुर्जी जारी
रौतहट २० साउन ।। बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ !सामाजिक संजाल फेशबुकको मैसेंजर...
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
काठमाडौ । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए...















