राजपुरमा क्षयरोगका बिरामीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने
रौतहट // बागमती समाजको आयोजनामा र राजपुर नगरपालिकाको समन्वयमा मिति २०८१ साल पौष ५ र ६ गते आगामी दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। यो शिविरमा सम्भावित...
नगर प्रमुखलाई कदरपत्र प्रदान गरी सम्मान
रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की प्राङ्गणमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविर भव्य रूपमा सम्पन्न भएको छ । नेपाली सेना श्री वीरदल गण रौतहटको अगुवाइमा तथा नेपाल...
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको...
गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास
राैतहट । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएकाे छ ।
ग्रामीण उधम...
दुर्गम गाउँको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन
रौतहट ।। रौतहट जिल्ला एउटा यस्तो गाउँ जुन वार्डमा नगरपालिका कार्यालय भए पनि त्यही वार्डको अर्को गाउँ पुग्न भारतको २ घण्टाको बाटो तय गरेर पुग्नु पर्ने बाध्यता हो तर...
गरुडा नगरपालिकाले विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गर्यो
रौतहट – चिसो मौसमका कारण समस्यामा परेका गरिब-विपन्न र आर्थिक अवस्था कमजोर नगरवासीहरूको सहयोगका लागि गरुडा नगरपालिकाले ब्ल्याङ्केट वितरण कार्यलाई निरन्तरता दिएको छ।
आज गरुडा नगरपालिका अन्तर्गत वडा नं ९...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति,दुई जना घाइते
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी...
रौतहटमा भन्सार छली गरी ल्याइएको सामानसहित चालक पक्राउ
रौतहट - प्रहरीले रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ६, बसन्पट्टीबाट भन्सार छली गरी भारतबाट चोरी पैठारी ल्याउँदै गरेको ठूलो परिमाणमा सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको...
प्रमुख प्रशासकीय अधिकृत गुप्ताको नेतृत्वमा सुधारको अनुभूति
रौतहट – रौतहट जिल्लाको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नन्दकिशोर गुप्ता आएपछि विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेका विकास...















