आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ

रौतहट २६ बैशाख। रक्सीको सुरमा आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिकाका एकजना मानिस लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ। स्थानिय राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका बर्ष ४५ को नितेश...

प्रहरीले एकैदिन नियन्त्रणमा लिए ५२ जना लागुऔषध सेवनकर्ता

जनकपुरधाम । धनुषा प्रहरीले एकैदिन ५२ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जटहीबाट खटिएको प्रहरीको टोलीले नगराईन नगरपालिका २ स्थित नेपालको सिमावर्ती क्षेत्रबाट लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा...

राजपुर नगरपालिकाको नवौं नगरसभा सम्पन्न

दिलीप पाण्डे रौतहट । रौतहटको पहिलो पालिका राजपुर नगरपालिकाले नवौं नगरसभा आईतबार नगर सभाहलमा सम्पन्न भएको छ । सभामा नगर प्रमुख डा. राजिक आलमले आगामी आर्थिक वर्ष २०८२÷८३ का...

१० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु...

रौतहटमा १६ किलो गाँजा बरामद

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुर स्थित एक घरमा सशसत्र प्रहरीले करिव १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण...

आसमान नेपालको आयोजनामा युवा च्याम्पियनहरुका लागि एसआरएचआर पोडकास्ट कार्यशाला सम्पन्न

रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने एसआरएचआर (यौन र प्रजनन स्वास्थ्य र अधिकार) पोडकास्ट...

गौर सेन्ट्रल हॉस्पिटलको लापरवाहीले युवकको ज्यान गयो, पीडित परिवारद्वारा दोषीमाथि कारबाहीको माग

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–१ मा अवस्थित गौर सेन्ट्रल हॉस्पिटल प्रा. लि.मा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। मृतक गौर नगरपालिका–३ का १९ वर्षीय लालू अधिकारी यादवको...

एक दिने वित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न

रौतहट । वित्तिय साक्षरता सम्बन्धि तालीम विषयक १ दिने तालिम रौतहटमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर नगरपालिका अन्तर्गत रहेको देव बचत तथा ऋण सहाकारी सस्थाको सभाहलमा कार्यक्रम...

बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष...

अवैध कुखुरा नष्ट

रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं.८ बाट प्रहरीले अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ । प्रहरी चौकी मौतिपुर नरकटिया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार दिउँसो साढे...

लोकप्रिय

ताजा अपडेट