गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका, घुमुवा सहित पाँच पक्राउ
रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।
श्रोतका अनुसार...
वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्ने
बैशाख १४ गते प्रेमचन्द्र झाराैतहट।नेपाली सेना वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्न लागेका छन । जिल्लाका उतरी भेग चन्द्रपुर नगरपालिकाका विभिन्न ६ वटा वडाका सर्वसाधारण जनतालाई लाभान्वित गराउने...
सिक्किम हिमपहिरोमा ३ जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...
सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता
सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ ।
सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...
भारी वर्षाको सम्भावना
आज (मंगलबार) पनि देशभर मौसम बदली (आकाशमा बादल) र सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही...
स्राेत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुईजना पक्राउ
जनकपुुरधाम। धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको झण्डै एक करोड नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। धनुषाको जनकनन्दनी गाँउपालिका-५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई...
कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ
जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन...
पत्रकार महासंघद्धारा आयोजित होली मिलनमा रमाए रौतहटको पत्रकार
रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे । नेपाल पत्रकार महासंघ...
कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, ३ सय ३५ घर डुबानमा
काठमाडौं। पछिल्लो २४ घण्टामा कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१ दशमलव ५ मिलिमिटर वर्षा मापन...
मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ।...















