भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक(दुई...

रौतहटमा जनमत पार्टीले बजेटको बिरुद्धमा प्रदर्शन गर्दै जलायो बजेटको प्रतिलिपि।

रौतहट : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्। सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु...

हातहतियार सहित रौतहटबाट दुई जना पक्राउ

रौतहट । रौतहटको मौलापुर आइटी चौक बाट हातहतियार सहित दुई जना पक्राउ भएको छ् । आइतबार ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट मौलापुर न.पा.वडा...

सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...

वृन्दावन नगरप्रमुख कुर्मीले गरे ईदगाह भवनको शिलान्यास

रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद...

खाना पकाउने ग्यासको घट्यो खपत

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा...

बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो

वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ । अनुगमनका क्रममा महागढीमाई...

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...

नेपाल भारत सम्बन्ध अदभूत:- माधव नेपाल

चैत्र ११ गते प्रेमचन्द्र झाराैतहट।नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल - भारतका पत्रकारको संस्था मिडिया फाैर वोडर हार्मोनीले...

लोकप्रिय

ताजा अपडेट