बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको छ ।
काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएकी थिइन् ।...
राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगरप्रमुख डा.राजिक आलमले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५५ करोड ६० लाख ५३...
कटहरिया नगरपालिकाको १०औं नगर सभा सम्पन्न
रौतहट । रौतहटको कटहरिया नगरपालिकाले १०औं नगर सभाको खुल्ला सत्र सम्पन्न भएको छ । कटहरिया नगरपालिकाले १०औं नगर सभाबाट नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत,...
मस्टवान्टेड सुचिमा रहेका जैसवाल रौतहटमा पक्राउ
रौतहट- भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना...
आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर
वीरगञ्ज,०४ असार। वीरगञ्जको आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक अगाडी आगलागी भएको हो । बिहान साढे ११ बजेतिर भएको आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर क्षती भएको छ ।...
महतो हार्डवेयरमा भीषण आगलागि हुदा लाखौ बराबरको सामाग्री जलेर नष्ट
रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागि भएको छ।
गौर-५ हनुमान चोक स्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा ५० लाख माथीको सामाग्री जलेर नस्ट भएको हो ।
शुक्रबार राती...
तसत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो
रौतहट ।रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि...
रकम ठगि गर्ने दुई जना पक्राउ
रौतहट । यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्रलाई सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन ।
सवारी चालक...
आकर्षक घर बनाउन लगाउदिन्छु रकम ठगी गरेको आरोपमा ६ जना पक्राउ
रौतहट । रौतहटमा ठगी गर्ने ६ जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन । गरिव असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउदै रकम ठगी गर्ने ६ जनालाई रौतहट प्रहरीले...
विधार्थी जागरण मन्च (बिजाम) कार्यक्रम सम्पन्न
रौतहट ।। रौतहटको सदरमुकाम गौर सहित जिल्लाको विभिन्न भुभागमा लागु औषध सेवन गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ ।
गौर स्थित स्वास्थ्य कार्यालयमा भएको विद्यार्थी जागरण मञ्च (विजाम)ले आयोजना गरेको...