रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई...
निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न
दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ...
तीनकुने हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र पत्रकार लक्षित आक्रमण, पत्रकार महासंघको विरोध
रौतहट । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई लक्षित गरी आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले गम्भीर आपत्ति...
राम जानकी मठको कम्पाउन्ड वाल र गेट निर्माण अन्तिम चरणमा
दिलीप पाण्डे रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं. २ फतुहा महेशपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको राम जानकी मठको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि कम्पाउन्ड वाल निर्माण कार्य अन्तिम...
नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला
रौतहट / रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छन्। जिल्लाको माधवनारायण नगरपालिका -३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर...
नेपाल नेत्र ज्योति संघको ४७ औं स्थापना दिवसको अवसरमा गौरमा भव्य कार्यक्रम सम्पन्न, दुई...
रौतहट — “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने मूल नाराका साथ नेपाल नेत्र ज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। नेपाल नेत्र...
शेख जमशैद विरुद्ध कारवाहीको माग
रौतहट // होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई...
गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय
रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर...
भुमाफियाको चलखेलमा गौर राईसमिलको जग्गा किनबेच बारेमा प्रभु साहद्धारा सरकारसंग जवाफ माग
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक...
देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छः मन्त्री गुप्ता
रौतहट । नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ठ परेका...