निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभा सम्पन्न

रौतहट— नेपाल निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभा गौर नगरपालिका–५ स्थित होटल सिया प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि क्रियाशील...

गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय

रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर...

आसमान नेपालको आयोजनामा आमाहरूका लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

रौतहट – तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरका कारण गरीब तथा विपन्न परिवारहरू प्रभावित भइरहेका छन्। विशेष गरी दलित, अपाङ्ग, सुत्केरी तथा कमजोर आर्थिक अवस्थाका महिलाहरूलाई न्यानो सामग्रीको अभावले कठिनाइ...

श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा ५ लाखमा बिक्री गर्ने

काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२...

बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष...

निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न

दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ...

परोहा नगरपालिकामा बाढीपीडित परिवारलाई सहायता वितरण

रौतहट – ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालको संयुक्त पहलमा परोहा नगरपालिकाका बाढीपीडित महिलालाई १०० थान डिग्निटी एन्ड विंटराइजेशन किट वितरण गरिएको छ। कार्यक्रमको उद्देश्य बाढीबाट प्रभावित महिलाहरूको...

रौतहटमा १७ वर्षदेखि विद्यार्थीहरु बोरामै बसेर पढ्न बाध्य

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान...

प्रमुख प्रशासकीय अधिकृत गुप्ताको नेतृत्वमा सुधारको अनुभूति

रौतहट – रौतहट जिल्लाको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नन्दकिशोर गुप्ता आएपछि विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेका विकास...

आसमान नेपालद्धारा स्वच्छता किट्स वितरण कार्यक्रम सम्पन्न

रौतहट । आसमान नेपाल गौर शाखाको आयोजनामा तथा ब्रीटिस काउन्सिल भिएसओ र युकेएडको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा गौर तथा गढीमाई नगरपालिकाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका...

लोकप्रिय

ताजा अपडेट