आगो ताप्ने र गिजरको लापरवाहीपूर्ण प्रयोगले स्वास्थ्य जोखिम, मन्त्रालयको चेतावनी
रौतहट– जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरजस्ता उपकरणहरूको प्रयोग गर्ने प्रचलन सामान्य भए पनि यस्ता उपकरणहरूको सावधानीपूर्वक प्रयोग नगर्दा स्वास्थ्य जोखिम बढ्दै...
दुर्गा भगवती गाउँपालिकाका अध्यक्षद्वारा उपाध्यक्षको गतिविधिप्रति आपत्ति
रौतहट – दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले गाउँपालिकाका उपाध्यक्षद्वारा गरिएको गैरकानुनी र अनियमित गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्षले गाउँ कार्यपालिकाको कार्यालयको लेटरप्याड...
चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण
रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा...
रौतहटमा किटनाशक औषधी र गहुँ बोकेका गाडी नियन्त्रणमा
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ स्थित सिया प्यालेस अगाडि प्रहरीको गस्ती टोलीले किटनाशक औषधी र गहुँ लोड गरिएका दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
पुष २४...
रौतहटमा टिपरमा आगलागी, चालक गम्भीर घाइते
रौतहट । रौतहटको बृन्दावन नगरपालिका–४ स्थित एक टिपरमा बिहीबार आगलागी भएको छ। ११ हजार भोल्टको हाइटेन्सन विद्युत् तारमा छोइएपछि लु १ त २८४९ नम्बरको टिपरमा आगलागी भएको हो।
गडिमाई क्रसर...
खेत खेतमा पानी पुर्याउन मेयर यादवले ३० वटा डिप बोरिङ गरे जडान ।
रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्।
किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८...
आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...
परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण
रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...
चिसोले जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढ्दै
रौतहट । पछिल्ला केही दिनदेखि रौतहट जिल्लामा चिसोको प्रभाव तीव्र बनेको छ। बिहान बेलुका बाक्लो कुहिरोसँगै चिसोको मात्रा अत्यधिक बढ्दा जनजीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा जस्तै...
रौतहटमा अवैध चोरी पैठारीका सामान नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो
रौतहट । रौतहट जिल्लामा अवैध चोरी पैठारीको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार राति ईशनाथ नगरपालिका वडा नं. ६ स्थित बाँस घारीमा लुकाएर राखिएको करीब रु....