Home स्थानीय

स्थानीय

गौर राइस मिल्सको जग्गा बिक्रीको विरोधमा प्रदर्शन

दिलीप पाण्डे रौतहट । रौतहट सदरमुकाम गौरस्थित गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै स्थानीय जनता युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् ।...

पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा गौरमा दीप प्रज्वलन

रौतहट — पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको समर्थनमा रौतहट सदरमुकाम गौरमा दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गौर नगरअध्यक्ष कौशल साहको नेतृत्वमा गौरको वीपी चोकमा दीप...

रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ

रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो...

फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

जनकपुरधाम । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आगलागीले...

भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित व्यक्ति पक्राउ

रौतहट – रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ मा खटिएको प्रहरी चेकजाँच टोलीले भारतबाट अवैध...

गौर भन्सार कार्यालयमा स्क्रैप लिलामी: प्रक्रियामा सेटिंगको आशंका

रौतहट । गौर भन्सार कार्यालयले बिहीवार मुद्दा नम्बर ७१ अन्तर्गत स्क्रैप लिलामी सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा ९४ फर्म विक्रीका लागि सूचना प्रकाशित गरिए पनि केवल ४ फर्मले मात्र...

ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द

रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...

शितलहर र बढदो चिसोका कारण गौरका विद्यालयहरु बन्द

रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटको गौर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक...

गरुडा नगरपालिकाले बिधालयमा बैग र बेन्च डेस्क सहयोग

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दो.मा २ सय स्कुल बैग र बिस सेट बेन्च डेस्क वितरण गरिएको छ । गरुडा नगरपालिकाका...

रौतहटमा कुटपिट गर्दै मोबाइल चोरी गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सार्वजनिक सडकमा कुटपिट गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्। मिति २०८१ साल माघ ४ गते राति करिब १०:१५ बजे, चन्द्रपुर–५ स्थित...

लोकप्रिय

ताजा अपडेट