रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

रौतहट, २६ अषाढ । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । इशनाथ नगरपालिकाको वडा नं. २ औरैयामा नगरपालिकाको कार्यालय अगाडीको आप बगैचामा १८ वर्षिय युवकको शव फेला...

लागू औषधसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ

रौतहट । ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४...

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाशद्रारा अनुगमन

रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण सुरु भएको छ । कटहरिया नगरपालिकाको लगानीमा वडा  स्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ गाउँको  बिच दुवै गाउँका मानिसलाई...

गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

रौतहट । रौतहटको गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ । गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५९ करोडको बजेट ल्याएको घोषणा...

गरुडा नगरपालिकाको ११औं नगरसभा सम्पन्न

रौतहट । रौतहटको गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन बिहीबार सम्पन्न भएको छ । रौतहटमा पहिलो कटहरिया नगरपालिका र दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं...

आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान पक्राउ

रौतहट । रौतहटको राजपुर नगरपालिकामा आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । राजपुर नगरपालिका वडा नम्वर ५ मदनी चोकमा गत जेठ ३२ गते...

निजी पैसाले विद्यालयका लागी जग्गा किने

रौतहट // रौतहटमा एक जना प्रधानाध्यापकले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ उचिडिह गाउँमा सञ्चालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति...

नगर प्रमुख जयसवालद्वारा प्रशासकीय भवन शिलान्यास

रौतहट ।। रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकामा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेकोले भवन भाडा राखि...

मौलापुर नपामा “फ्री बिजुली, फ्री पानी”

रौतहट । जनताहरुको आधारभुत आवश्यक्तालाई पुरा गराउने प्रतिबद्धता जनाएकी मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले सराहनिय काम गरेकी छिन् । चुनावको समयमा नगरवासी संग “फ्री बिजुली, फ्री पानी” गरिएका प्रतिबद्धतालाई...

‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा शुक्रबार ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना तथा...

लोकप्रिय

ताजा अपडेट