ब्लड बैंक भवनकाे नगर प्रमुख गुप्ताद्धारा उद्घाटन
रौतहट २१ माघ । रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार...
गरुडा एक होटलमा २ जना केटीसहित ४ केटा प्रकाउ
रौतहट १ मंसिर । रौतहटको मुख्य ब्यापारी केन्द्र गरुडा स्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना केटी सहीत सातजना पक्राउ परेका छन ।बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल...
अधिकारीको ‘ए सरकार–२’, सरकारप्रति चरम वितृष्णा
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।
देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको...
राजपाको सपथ ग्रहण सम्पन्न
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रौतहटको आज सपथ ग्रहण गरेका छन ।
पहिला देखि भइरहेको बिवादको कारण छुट्टाछुट्टै राजपा नेपाल रौतहटको जिल्ला अधिबेशन भएपनी...
दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...
रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु
रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि...
खेत खेतमा पानी पुर्याउन मेयर यादवले ३० वटा डिप बोरिङ गरे जडान ।
रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्।
किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८...
कोरोना भाईरसबाट लडिरहेको समयमा विपन्न परिवारलाई गौर नगरपालिकाद्धारा राहत वितरण
रौतहट । विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको वेला दैनिक काम गरेर...
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सयौं भन्दा बढी स्थानीय तहको काम प्रभावित
काठमाडौँ — प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा एक सय बढी स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानमा निमित्तले काम चलाइरहेका छन् ।
स्थानीय तहको दोस्रो पटक निर्वाचन...
आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...