Home स्वास्थ्य

स्वास्थ्य

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

कास्की । यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्ड अनुसार गर्भजाँच गरौँ, आमा...

भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि

काठमाडौं– भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ। हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ...

ईशनाथमा छड्के अनुगमन

रौतहट । रौतहटकाे ईशनाथ नगरपालिका नगर प्रमुख श्रीमती कौशल्या देवीकाे निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताद्रारा आइतबार वडा नं -३ मा छड्के अनुगमन गरेको छ । अनुगमनकाे क्रममा स्वास्थ चौकीमा...

आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू ट्यूब खुल्ला प्रतियोगिताको नतिजा आज प्रकाशन

रौतहट । “हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी” मूल नाराका साथ परोहा नगरपालिका स्वास्थ्य शाखा र तराईटप अनलाइनको आयोजनामा प्रथम पटक भएको आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू...

आँखा सम्बन्धी रोग बढ्दै युट्युब प्रतियोगिता जनचेतना सम्बन्धी जानकारी

रौतहट । बदलिदो परिवेशमा आँखा सम्बन्धी रोग बढ्दै गएपछि आँखालाई कसरी सुरक्षित राख्नुपर्छ भने जनचेतना स्वरुप अनलाईन एवं युट्युब मार्फत प्रश्नको सटिक जवाफ दिएमा उचित पुरस्कार दिइनेछ । अन्धोपन, बाल...

स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले जलेश्वरमा अनुगमन

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् । उनले अभाव भएको जनशक्ति थप्न...

नेशनल मेडिकल कलेजमा अनुगमन टोलीले छापा

वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला ल्याबमा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो । नेशनल मेडिकल कलेजको ब्लक...

रौतहटको गौर प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सिंहको आगमन

रौतहट ।। रौतहटको प्रादेशिक अस्पताल गौरमा आज नयाँ बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सजिव कुमार सिंहको आगमन भएको छ। प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले प्रादेशिक अस्पतालको सभा...

प्रादेशिक अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप बिदाई कार्यक्रम सम्पन्न

राैतहट – रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी...

रौतहटको प्रादेर्शीक अस्पताल गौरमा आइसियू संचालन

दिलीप पाण्डेय रौतहट १२ जेष्ठरौतहटको सरदमुकाम गौरमा रहेको प्रादेर्शिक अस्पतालमा आज देखि आइसीयू संचालनमा आएको छ ।मदेश प्रदेशका मुख्यमन्त्री मा.सरोज कुमार यादबले एक कार्यक्रमबिच आज प्रादेर्शिक अस्ताल गौरमा आईसीयूको...

लोकप्रिय

ताजा अपडेट