कटहरिया नगरपालिकामा एक महिनापछि ताल्चा खोलियो
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झन्डै एक महिना लामो ताल्चा अन्ततः बिहीबार सर्वपक्षीय सहमतिसँगै खोलिएको छ। नगर उपप्रमुख र केही वडाअध्यक्षहरूको नेतृत्वमा पुराना विवादास्पद निर्णयहरूमा पुनः छलफल गर्ने मागसहित...
गौर भन्सार कार्यालयमा स्क्रैप लिलामी: प्रक्रियामा सेटिंगको आशंका
रौतहट । गौर भन्सार कार्यालयले बिहीवार मुद्दा नम्बर ७१ अन्तर्गत स्क्रैप लिलामी सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा ९४ फर्म विक्रीका लागि सूचना प्रकाशित गरिए पनि केवल ४ फर्मले मात्र...
रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत, मोतिहारी...
ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द
रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...
शितलहर र बढदो चिसोका कारण गौरका विद्यालयहरु बन्द
रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटको गौर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।
गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक...
गरुडा नगरपालिकाले बिधालयमा बैग र बेन्च डेस्क सहयोग
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दो.मा २ सय स्कुल बैग र बिस सेट बेन्च डेस्क वितरण गरिएको छ । गरुडा नगरपालिकाका...
रौतहटमा लागुऔषधसहित एक व्यक्ति पक्राउ
रौतहट – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा प्रहरी गस्ती टोलीले गिरीबहादुर थापाको छोरा प्रचण्डबहादुर थापालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले...
रौतहटमा कुटपिट गर्दै मोबाइल चोरी गर्ने दुई जना पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सार्वजनिक सडकमा कुटपिट गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
मिति २०८१ साल माघ ४ गते राति करिब १०:१५ बजे, चन्द्रपुर–५ स्थित...
स्पर मर्मतको लागि स्थानीयको प्रदेश सांसदलाई आग्रह
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीयवासीमा ठूलो चिन्ता बढेको छ । असोज १२ गते आएको बाढीले वडा...
रौतहटमा भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ
रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार राति रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी नाकाबाट पेस्तोल र गोलीसहित भारत बिहारका एक जना नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको...