ईशनाथ नगरपालिकाको १० औं हिउँदे अधिवेशन भव्य रूपमा सम्पन्न
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १० औं हिउँदे अधिवेशन (नगर सभा) भव्य रूपमा सम्पन्न भएको छ। सभामा नगर कार्यपालिकाले स्रोतान्तरसहित गरेका विभिन्न निर्णयहरू प्रस्तुत गर्दै नगर प्रमुख श्रीमती...
खेत खेतमा पानी पुर्याउन मेयर यादवले ३० वटा डिप बोरिङ गरे जडान ।
रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्।
किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८...
रौतहटमा चिसोका कारण विद्यालय तीन दिनका लागि बन्द
रौतहट । चिसो अत्याधिक बढेपछि रौतहट जिल्लाका विभिन्न पालिकाहरूले तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। शीतलहर र बाक्लो हुस्सुको कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि पौष २४...
राजपुरमा निःशुल्क आँखा शिविर, नगर प्रमुख आलमद्वारा उद्घाटन
रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा नगर प्रमुख डा. राजीक आलमको पहलमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ। प्रमुख आलमले आफ्नै आँखा परीक्षण गराउँदै शिविरको औपचारिक उद्घाटन गरेका हुन्...
सिमानामा खोराघात रोगको नियन्त्रणका लागि पहल
रौतहट । भारतको बिहार राज्यसँग सिमाना जोडिएका रौतहट जिल्लाका ६ पालिकामा खोराघात (FMD) रोगको नियन्त्रणका लागि खोप कार्यक्रमको शुभारम्भ गरिएको छ। नेपाल सरकारको पशुपालन विभाग र स्थानिय प्रशासनको सहकार्यमा...
आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...
६५० वर्ष पुरानो मन्दिरको जग फेला
रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न.२ मा रहेको ऐतिहासिक वानेश्वर मन्दिरमा पुरातात्त्विक उत्खननबाट महत्वपूर्ण उपलब्धि हासिल भएको छ । पुरातात्त्विक विभागले १३ दिनसम्म गरेको उत्खननमा ६ सय ५०...
परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण
रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...
रौतहटमा अबैध घरेलु मदिरा ७ सय लिटर मदिरा नष्ट
रौतहट । प्रहरीको सक्रिय गस्ती टोलीले रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ मा अवैध रुपमा लुकाइछिपाई संचालन गरिएका ३ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी फेला पारी नष्ट...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...