एलआइसी नेपाल लिमिटेडको सिओ बदमाशीका कारण विमाधारी तथा अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै
रौतहट ।। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका सिओ सहितका उच्च पदस्थ पदाधिकारीहरुको बदमाशीका कारण अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै विमाधारीहरु संग चरम रुपमा धोखाधडी भईरहेको पाइएका छन् ।
एलआइसी नेपाल लिमिटेडलाई...
रौतहटमा स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ
रौतहट ।। रौतहटमा नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ परेका छन् । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवै जनालाई...
बालेनलाई रौतहटको सांसद साहको चेतावनी- ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला
रौतहट क्षेत्र न २ बाट जितेको संघीय संसद किरण साहले काठमाडौ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।
काठमाडौंस्थित...
रौतहटको नजरपुरमा स्वास्थ्य शिविर सम्पन्न
रौतहट, १८ फागुन । नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका रौतहटको नजरपुरमा संचालन गरिएको निशुल्क आँखाको स्वास्थ्य शिविरमा ४१३ जना महिला पुरुषको आँखाको परिक्षण गरिएका छन् ।
नेपाल नेत्र ज्योती...
मैत्रीपूर्ण खेल कर्मचारी भर्सेज पत्रकार क्रिकेट खेलमा पत्रकारलाई २७ रनले हराउदै कर्मचारीको टिम विजयी
रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा विहिवार भएको टि–२० क्रिकेट मैत्रीपूर्ण खेलमा पत्रकारको टिमलाई कर्मचारीको टिमले २७ रनले हराएको छ ।
इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो...
३३ जना मोतिया विन्दुका विरामीलाइ निशुल्क शल्यक्रिया
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आयोजना गरिएको निशुल्क आँखा तथा नाक ,कान,घाँटी उपचार शिविरबाट दुई सय ६५ जनाले सेवा लिएका छन् ।
नेपाल अप्टोमेट्रिस्ट संघ कोशी प्रदेशका अध्यक्ष समेत रहनु...
इशनाथमा दादुरा रुबेला खोप अभियान अभिमुखीकरण सम्पन्न
रौतहट ।। रौतहटको इशनाथ नगरपालिकाको कार्यालयको सभा हलमा नगरपालिका स्वास्थ शाखाको आयोजनामा दादुरा रुबेला खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिती तथा संचारकर्मीहरुसंगको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्टी सम्पन...
ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु
बारा – ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको...
रौतहटको सुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ
रौतहट ।। रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।
यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत...
केही सञ्चार माध्यममा आएको भ्रामक समाचार प्रती स्वास्थ्य मन्त्री सिंहको गम्भीर ध्यानाकर्षण !
रौतहट ।। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले केही सञ्चार माध्यममा आफ्ना नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
स्वास्थ्य उपकारण...













