चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ
रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ स्थित सिंधुरेघाडीमा पार्किङ गरी राखिएको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले...
शोभा देवि साहको अध्यक्षतामा २३सदस्यीय महिला संघ नेपाल सम्पन्न
रौतहट । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल, रौतहट जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम आइतबार रौतहटमा सम्पन्न भएको छ । भेलाले शोभा देवि साहको अध्यक्षतामा...
सखुआवा धमौरामा सुत्केरी महिलाका लागि यातायात खर्च र अण्डा वितरण
रौतहट । रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ७, सखुआवा धमौरा स्थित बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरूका लागि यातायात खर्च तथा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार स्वास्थ्य संस्था प्रमुख ईद...
चन्द्रपुर नगरपालिका वडा नम्बर ५: माओवादी केन्द्रमा ११० जनाको प्रवेश
रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बाट नेपाली काङ्ग्रेसका श्याम किशोर राई र राप्रपा बाट भोला चौधरीको नेतृत्वमा ११० जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।...
मधेशी आयोगद्वारा NPL खेलमा भेदभावको घटनाको विरोध
रौतहट । मिति २०८१ मंसिर ४ गते सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को क्वालिफायर 2 खेलमा (जनकपुर बोल्ट्स बनाम कर्नाली याक्स) जनकपुर बोल्ट्सका खेलाडीहरूमाथि भएको साम्प्रदायिक, रंगभेदी र अभद्र...
नेपाली कांग्रेसको १०० दिने अभियान रौतहटमा सम्पन्न
रौतहट । नेपाली कांग्रेसले आफ्नो १०० दिने अभियान अन्तर्गत रौतहट जिल्लामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित...
जनकपुर बोल्ट्सको ऐतिहासिक जितमा मधेशमा दीप प्रज्वलन, खेलप्रेमीहरूले मनाए खुसी
रौतहट । जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुशीमा आज साँझ मधेशी क्रान्ति वीपी चौकमा खेलप्रेमी युवाहरूको समूहले दीप प्रज्वलन गरी उत्सव मनाएका छन्।
कार्यक्रम युवा नेता मुना यादवको अध्यक्षतामा सम्पन्न भएको...
रौतहटको गरुडामा विश्व ध्यान दिवस मनाइयो
रौतहट । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको वडा नं. ४ स्थित श्रीराम सुगर चिनी मिलमा विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ। “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति” भन्ने...
गौर सबस्टेशनमा मर्मत कार्य, विद्युत सेवा बन्द हुने
गौर, रौतहट:
नेपाल विद्युत प्राधिकरण अन्तर्गत गौर वितरण केन्द्रले मिति २०८१ मंसिर ६ गते (शनिवार) गौर सबस्टेशनमा मर्मत कार्य हुने जानकारी दिएको छ। मर्मत कार्यका कारण बिहान ९:०० बजेदेखि बेलुका...
घरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४ जना पक्राउ
रौतहट । गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...