शिक्षासमाचार कक्षा ११ र १२ काे परिक्षाकाे समय तालिका सार्वजनिक दिलीप पाण्डेय - ७ माघ २०७६, मंगलवार १६:५४ 2160 काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ काे परिक्षाकाे समय तालिका सार्वजनिक गरेकाे छ । कक्षा ११को परीक्षा बैसाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैसाख ८ गतेबाट सञ्चालन हुने बोर्डले जनाएको छ । तालिका ः