गौर राइस मिल्सको जग्गा बिक्रीको विरोधमा प्रदर्शन

दिलीप पाण्डे रौतहट । रौतहट सदरमुकाम गौरस्थित गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै स्थानीय जनता युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् ।...

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक...

गरुडा नगरपालिकाको ११औं नगरसभा सम्पन्न

रौतहट । रौतहटको गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन बिहीबार सम्पन्न भएको छ । रौतहटमा पहिलो कटहरिया नगरपालिका र दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं...

दुर्गा भगवती गाउँपालिकाका अध्यक्षद्वारा उपाध्यक्षको गतिविधिप्रति आपत्ति

रौतहट – दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले गाउँपालिकाका उपाध्यक्षद्वारा गरिएको गैरकानुनी र अनियमित गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्। गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्षले गाउँ कार्यपालिकाको कार्यालयको लेटरप्याड...

तीनकुने हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र पत्रकार लक्षित आक्रमण, पत्रकार महासंघको विरोध

रौतहट । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई लक्षित गरी आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले गम्भीर आपत्ति...

तसत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो

रौतहट ।रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि...

पूर्व नगरप्रमुख गुप्ताद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

रौतहट— गौर नगरपालिकामा रहेको राइस मिलको सार्वजनिक जग्गा भूमाफियाहरूले नक्कली कागजात तयार गरी हडप्न खोजेको भन्दै त्यसलाई रोक्न माग गर्दै गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र...

चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण

रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा...

रौतहटमा मीटर ब्याजी पक्राउ

रौतहट / रौतहटमा मीटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मीटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर...

पूर्वाधार विकास कार्यालय राैतहटकाे ४ दिनपछि ताला खुल्याे

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् । सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको...

लोकप्रिय

ताजा अपडेट