यूवा नेता आलमले पाए मुस्लिम विभागमा जिम्मेवारी
रौतहट २६ साउन :- यूवा नेता फिरोज आलम नेपाली कांग्रेस केन्द्रिय मुस्लिम विभागको सदस्यको मनोनयनमा परेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र...
गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन
रौतहट २६ साउन । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन गरिएको छ ।
आइतवार सदरमुकाम गौरमा १५ र आज राजेदेवि नगरपालिकामा १९ नयाँ संक्रमित थपिएका...
रौतहटमा एक घर एक पिसिआर चेक गर्न विवेकशील नेपाली दलको माग
रौतहट, श्रावण २६रौतहटमा एक घर एक पिसिआर चेक गर्न विवेकशील नेपाली दलले माग राखेको छ । रौतहट जिल्लामा कोरोनाको संक्रमण बढन थाले पछि रौतहटमा पनि एक घर एक पिसिआर...
फेरि पर्सामा २२ जनामा कोरोना संक्रमण
श्रावण २६ बिरगंज ।। पर्सामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा ६ महिलासहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल...
एक घर एक पिसिआर परिक्षण गर्न जसपाका केन्द्रिय सदस्य दासको माग
रौतहट २५ साउन । रौतहट जिल्लामा पनि समुदायस्तरमा कोरोना सङ्क्रमण हुन थालेको भन्दै एक घर एक पिसिआर परिक्षण गर्न स्थानिय नागरिकले माग गर्न थालेका छन । रौतहटका केही जनप्रतिनिधिमा...
प्रहरीद्धारा अबैध घरेलु भट्टी नष्ट
रौतहट २५ साउन । अबैध घरेलु मदिरा बनाउने भट्टी फुटाई नष्ट गरेको ।रौतहटको परोहामा अबैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ । रौतहटको परोहा नगरपालिकाका वडा नम्बर ५ राजपुर...
रौतहटको प्रमुख जिल्ला अधिकारीमा उमेश बस्नेत
रौतहट २५ साउन । रौतहट जिल्लाको प्रमुख पद सम्हाल्न नया अधिकारी आउनु भएको छ । रौैतहट जिल्लालाई सुशासन र अमर चयन शान्ति कायम गर्नको लागी प्रमुख जिल्ला अधिकारीको रुपमा...
रौतहटमा १५ जनाको कोरोना संक्रमित थपिए
रौतहट २५ साउन । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् ।
सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् ।...
नेपालमा २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिए
साउन २५ काठमाण्डौं । आज नेपालमा २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
उपचार गर्न नमानेपछि एक युवतीले ज्यान गुमाएको विरुद्धमा वीरगञ्जका अस्पतालविरुद्ध प्रदर्शन
वीरगञ्ज,२५ साउन । पर्साको वीरगंजमा रहेका अस्पतालहरुले उपचार गर्न नमानेपछि एक युवतीले ज्यान गुमाएको विरुद्धमा अस्पतालविरुद्ध स्थानीयहरुले प्रदर्शन गरेका छन् ।स्थानीयहरुले आइतबार नारायणी अस्पताल अगाडि प्रशासन विरुद्ध नाराबाजी गर्दै...













