कर्मचारी र पत्रकारसहित २४ जनामा कोरोना संक्रमित पुष्टि
रौतहट २८ साउन । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४...
सवारी पास बन्द गर्न र एक घर एक pcr को माग गर्दै दास
रौतहट २९ साउन ।। आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ।
कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला...
स्वार्थ पुर्ति हुन नसक्दा चरित्र हत्या गर्ने प्रयास संयोजक गुप्ता
राकेश यादव रौतहट २८ श्रावणरौतहट जिल्लाको ईशनाथ नगरपालिकाका तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले आर्थिक लाभ पूर्ति नभएको कारण चरित्र हत्या गर्ने गरेको बताउनु भएको छ...
वीरगन्ज बचाउन युवाहरुले समाजिक संजालमा दबाब अभियान थाले (फोटो फिचर सहित )
बिरगंज ,२८ साउन
कोरोना महामारीबाट वीरगन्जलाई बचाउन माग गर्दै युवाहरुले बुधबारदेखि अभियान थालेका छन ।
वीरगन्जका युवाहरूले कोरोना महामारीबाट वीरगन्जलाई बचाउनका लागि माग गर्दै समाजिक सन्जालमा पम्प्लेट सार्वजनिक गरेर अभियान थालेका...
नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं २८ साउन : काठमाडौं उपत्यकामा १३८ जनासहित नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि...
फेरि रौतहटमा ५ जनाको कोरोना संक्रमण पुष्टि
रौतहट २८ साउन । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन् ।
हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा...
प्रदेश २ सरकार भ्रष्टाचार र कमाउमा व्यस्त
रौतहट ।। कोभिड १९ कोरोनाको कारणले आज विश्व नै त्रासले जोखिम अवस्था छ । यो भाईरस कसैले कुन प्रयोजनको लागि निर्माण गरियो कसरी उत्पत्ति भयो यसको खोजीनीति शाक्तिशाली राष्ट्र...
नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...
गरुडा नगरपालिकामा आज ११ जनाको कोरोना पुष्टि
रौतहट । रौतहटको गरुडा नगरपालिकामा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका नेता समेत ११ जनामा कोरोन संक्रमण...
रौतहटको राजदेवी नगरपालिकामा १९ जनाको कोरोना पुष्टि
रौतहट, २६ साउन । साउन ११ गते रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भए पछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा १९ नयाँ संक्रमित थपिएका छन...












