Home समाचार

समाचार

नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला

रौतहट / रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छन्। जिल्लाको माधवनारायण नगरपालिका -३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर...

नेपाल नेत्र ज्योति संघको ४७ औं स्थापना दिवसको अवसरमा गौरमा भव्य कार्यक्रम सम्पन्न, दुई...

रौतहट — “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने मूल नाराका साथ नेपाल नेत्र ज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। नेपाल नेत्र...

शेख जमशैद विरुद्ध कारवाहीको माग

रौतहट // होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई...

गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय

रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर...

भुमाफियाको चलखेलमा गौर राईसमिलको जग्गा किनबेच बारेमा प्रभु साहद्धारा सरकारसंग जवाफ माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक...

देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छः मन्त्री गुप्ता

रौतहट । नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ठ परेका...

निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभा सम्पन्न

रौतहट— नेपाल निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभा गौर नगरपालिका–५ स्थित होटल सिया प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि क्रियाशील...

राजपुर नगरपालिकाद्वारा आयोजित किशोरी क्रिकेट प्रतियोगितामा वडा नम्बर ५ को विजय

रौतहट । रौतहटको राजपुर नगरपालिकाले आयोजना गरेको पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता वडा नम्बर ५ को टोलीले जितेको छ। राजपुर नगरपालिका र आरडीसीको सहकार्यमा आयोजित प्रतियोगितामा वडा नम्बर ५...

रिन्कु सदालाई न्याय दिलाउन रौतहटमा प्रदर्सन ,ज्ञापनपत्र बुझाइयो

रौतहट / रौतहटमा दलित समुदायको अगुवा नेताहरुद्वारा रिन्कु सदालाई न्याय दिलाउन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।गौर नगरपरिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय रौतहटको सहाय प्रमुख जिल्ला अधिकारी नरेश यादवलाई...

रौतहटको गौरमा डाक्टरको लापरवाहीका कारण युवकको मृत्यु, पीडित परिवारद्वारा निष्पक्ष छानबिन र कडा कारबाहीको...

दिलीप पाण्डे रौतहट । रौतहटको सदरमुकाम गौर १ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका...

लोकप्रिय

ताजा अपडेट