१० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु...

गरुडा नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा खोजविन

रौतहट ७ जेठ । गरुडा नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा खोजविन हुन थालेको छ । गरूडा नगरपालिका अन्तर्गत पर्ने वडाहरुमा अतिक्रमण गरिएको ऐलानी जग्गाको स्थलगत अनुगमन गरेको गरुडाका मेयर...

बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार

बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालयनजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्। सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच...

स्वर्गीय रामा यादवको जीवनीमा आधारित बृतचित्रको बिमोचन ।

  रौतहट : स्वर्गीय रामा यादवको जिवनीमा आधारित बृतचित्रको बिमोचन गरिएको छ । गाैर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको...

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी

सर्लाही– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।  जिल्ला कारागार...

पूर्वाधार विकास कार्यालय राैतहटकाे ४ दिनपछि ताला खुल्याे

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् । सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको...

अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम...

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक...

रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद

रौतहट १० बैशाख। रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ। यही बैशाख...

परोहामा विद्युतको ट्रान्सफर्मर चोरी

रौतहट । रौतहटको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर...

लोकप्रिय

ताजा अपडेट