सिरहामा आधा दर्जन गाडीमा तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार
सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै...
आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर
वीरगञ्ज,०४ असार। वीरगञ्जको आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक अगाडी आगलागी भएको हो । बिहान साढे ११ बजेतिर भएको आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर क्षती भएको छ ।...
रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत, मोतिहारी...
मकवानपुरका दूर्गम स्वास्थ्यचौकीमा मानसिक रोगीको चाप
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू...
कम बजेटमा सबै भन्दा बिकास गर्ने प्रदेश २ : मुख्यमन्त्री राउत
रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र सम्बृद्धमा सबै प्रदेश भन्दा अगाडि प्रदेश नं. २ रहेको बताउनु भयो । बोधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा रौतहटले...
आलमलाई पुर्पक्षका लागि कारागार चलान
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान...
देव बचत तथा ऋण सहकारी सस्थाको ७ औ वार्षिक साधारणसभा भब्यका साथ सम्पन्न
रौतहट ।। देव बचत तथा ऋण सहकारी सस्था लिमिटेड गौर ३ को ७ औ वार्षिक साधारण सभा बुधवार गौर स्थित रौतहट उद्योग बाणिज्य संघको सभाहलमाँ संपन्न भएको छ ।लालबिहारी...
नेकपाको केन्द्रिय समिति बैठक सुरु
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा केन्द्रिय समिति बैठक सुरु भएको हो ।
बैठकको सुरुवातमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले...
चीनमा कोरोना भाइरस संक्रमण फैलिएको नेपालीलाई उद्दार
काठमाडौं : चीनमा कोरोना भाइरस संक्रमण फैलिएको चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर आज विहान काठमाडाै ल्याइएको छ । त्यहाँ रहेका १ सय ७५ जना नेपालीलाई एयर लिफ्ट मार्फत...
चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु
१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन रहेकी छन् ।
घरदेखि...














