पत्रकार कार्कीमाथिको आक्रमणप्रति प्रेस युनियनको निन्दा
हेटौंडा–नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्र्सना गरेको छ ।...
रौतहटमा अत्यधिक चिसोको कारण बिधालय बन्द
रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी...
राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि...
क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला
चन्द्रपुर ५ माघ / रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको छ । जिल्लाको चन्द्रपुरको सगुन होटलमा आईतबार बिहान समिति गठन...
एक युवकको शव फेला, हत्याको आशंका, २ महिला सहित ५ जना नियन्त्रणमा
रौतहट, २० माघ । गत ५ दिन देखि इशनाथ नपाका हराइरहेका एक युवकको शव रौतहटको राजपुर नगरपालिकामा सोमवार विहान फेला परेको छ ।रौतहटको इशनाथ नगरपालिका ८ मनसरी गाँउका २०...
रौतहटको मत्सरीमा हथौडा प्रहार गरी एक वृद्धको हत्या
रौतहट २८ माघ- रौतहटको दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो। सोमबार राति खाना...
छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने : मेयर यादव
रौतहट ११ फागुण । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरन्द्र यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोष्णा गर्नुभएको छ । प्रदेश...
बैँकहरु बन्द नहुने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्को उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै...
कोरोना भाइरसको कारण अहिलेसम्म १३ जनाको मृत्यु
नयाँ दिल्ली, १३ चैत्र । भारतमा कोरोना भाइरसबाट हुने मृत्युको संख्या १३ पुगेको छ। त्यस्तै, कोरोनाबाट संक्रमित व्यक्तिको कुल संख्या भने ६ सय ४९ रहेको बिबिसी हिन्दीले जनाएको छ...
रौतहटबाट दिल्लीको धार्मिक सभामा सहभागी १७ जना क्वारेन्टाइनमा
रौतहट // भारतको दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा भाग लिन गएकामध्ये रौतहटका १७ जना रहेको पुष्टि भएको छ ।सबै जनालाई दिल्लीस्थित नुरेला मुस्लिम ट्रस्टको क्वारेन्टिनमा राखिएको जनाइएको छ। दिल्लीको...












