कोरोना भाइरसको कारण अहिलेसम्म १३ जनाको मृत्यु

2228

नयाँ दिल्ली, १३ चैत्र । भारतमा कोरोना भाइरसबाट हुने मृत्युको संख्या १३ पुगेको छ। त्यस्तै, कोरोनाबाट संक्रमित व्यक्तिको कुल संख्या भने ६ सय ४९ रहेको बिबिसी हिन्दीले जनाएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार भारतमा अहिले ५ सय ९३ जना संक्रमित छन् भने ४२ जना मानिसहरु निको भई घर फर्केका छन् ।रिपोर्टर्स नेपाल