परोहा नगरपालिकाद्धारा अनाथलयलाइ सहयोग
रौतहट ,२६ चैत । रौतहट जिल्लाकोे परोहा नगरपालिकाले गरुडामा रहेको अनाथलय संचालनका लागी अक्षयकोषमा पाँच लाख जम्मा गरेको छ ।परोहा नगरपालिकाका जनप्रतिनिधि मेयर शेख वकिल लगाएतले गरुडामा रहेको बंशिराम...
विश्वमा कोरोना संक्रमणका कारण मृत्यु संख्या ५३ हजार २३५ सय नाघे
काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर २ लाख...
डाक्टर गोबिन्द केसिको समर्थनमा वीरगन्जको घन्टाघरमा शान्तिपुर्ण प्रदर्शन
पर्सा – नेपाली कांग्रेस पर्सा द्वारा मंगलबार सत्याग्रही डाक्टर गोबिन्द केसिको समर्थनमा वीरगन्जको घन्टाघरमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,नेता सुरेन्द्र प्रसाद चौधरी...
फेरि पर्सामा २२ जनामा कोरोना संक्रमण
श्रावण २६ बिरगंज ।। पर्सामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा ६ महिलासहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल...
रौतहटमा शुक्रबार हराएका सहनीको शब खोलामा फेला
रौतहट ।। रौतहटको गरुडा नपा २ का स्थानीय राम चन्द्र सहनीको ५५ बर्सिय छोरा जगदीश सहनीको लास नजिकैको चादी खोलामा भेटिएको छ। शुक्रबार देखि हराएको सहनिको शबलाई स्थानीयले देखेपछी...
चारजना मन्त्रीको नाम चयन गर्न व्यस्त
काठमाडौं २० असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने...
गरुडा नगरपालिकाले मलाहि टोलमा खाद्यान्न वितरण
रौतहट । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज मलाहि टोलको...
दुर्गा भगवती वडा नं. २ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न
रौतहट ३१ श्रावण । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं–२ भलोहिया रौतहटमा नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) को वडा भेला सम्पन्न भएको छ । सो भेला दुर्गा भगवती...
बेलायतमा २४ घण्टामा २ हजार ४३३ संक्रमित भेटिएर
लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २०९ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाबाट एकदिनमा यति धेरैको मृत्यु भएको पहिलो रेकर्ड हो ।
बेलायतमा हालसम्म...
नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिए
काठमाडौं २० चैत । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६...














