निषेधाज्ञा जारी रौतहट दोस्रो दिन शुनसान

रौतहट २५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर...

रौतहटमा निषेधाज्ञा सुरु

रौतहट, २४ साउन । कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ । यस्तै रौतहटमा शनिबार देखि निशेधज्ञा भएको...

भोली देखि लाग्ने निषेधाज्ञाले सदरमुकाम गौरमा किनमेल गर्नेहरुको भिडबाट कोरोना संक्रमणको खतरा बढे

रौतहट, २३ साउन । रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न बजारिया क्षेत्रमा सर्वसाधारण जनताहरुको भिडभाड निकै बढेर जाँदा कोरोना संक्रमणको खतरा बढेर गएका छन् ।समुदायमा कारोनाको संक्रमण देखा पर्न...

निधन भएका वडाध्यक्ष ठाकुरको परिवारका ४ जनामा कोरोना भएको पुष्टि

रौतहट, २३ साउन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षको देवेन्द्र ठाकुरको ५५ बर्षको उमेर गत सोमवार (१९ गते) निधन भएको पाँचौ दिनमा उनका परिवारका चार जनामा...

विद्युत प्राधिकरणको लापरवाहीका कारण रौतहटमा एक जनाको मृत्यु

रौतहट १५ साउन । रौतहटको सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी...

धम्की दिएर लाखौं चन्दा माग्ने रौतहटमा २ जना पक्राउ

रौतहट ८ साउन — फोनबाट चन्दा माग्‍ने र नदिएको खण्डमा अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रौतहट र सर्लाहीका उद्यमी, व्यापारी,...

नेपाली कॉंग्रेस क्षेत्र न. ३ का स्थानीय तहहरुको नगर कमिटी को सभापति चयन

रौतहट ३ साउन ।। नेपाली कांग्रेस क्षेत्र नं ३ को क्षेत्रिय सभापति रामभरोस प्रसाद यादव को अध्यक्षता मा कटहरीया न पा इस्थित त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूल को प्राङ्गण मा...

रौतहटको बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि

रौतहट २६ असार । बुधवारदेखी निरनतर भइरहेको वर्षाका कारण रौतहटका दुई नदी बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि भइरहेको छ । नदीमा पानीका बहाव बढ्ने सम्भावना २९ गते सम्म रहने जल...

राजदेवी नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाइ बिपद उद्दार समाग्री हस्तांरण

रौतहट २४ असार ।। राजदेवी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवा लाइ बिपद उद्दार समाग्रीहरु उपलब्ध गराएको छ। जल उत्पन्न प्रकोपको हिसाबले रौतहट जिल्ला बाढ़ी तथा डूबानको जोखिममा...

निर्माण गरिएको भवन लगत इष्टिमेट विपरित फेला

रौतहट , २१ असार ।। जिल्ला समन्वय समिति कार्यालय रौतहटका पदाधिकारी , समन्वय अधिकारीहरुको अनुगमन समितिले जिल्लाको विभिन्न स्थानिय तहमा संचालन भएको पुर्वाधार विकास निर्माणका योजनाहरुको आइतवार स्थलगत अनुगमन...

लोकप्रिय

ताजा अपडेट