रौतहटमा PCR मेसिनको लागि गढिमाई नगरपालिकाको मेयर यादवले गरे ५ लाख सहयोग ।

1318

भाद्र ०४ रौतहट बिश्व महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस रौतहटमा समुदाय स्तरमा फैलिरहेको बेला रौतहट जिल्लामा pcr टेस्ट गर्ने उपकरणको अभाव भए पछि प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव ज्युको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट पि सि आर टेस्ट मेसिन खरिद तथा स्तरीय इसोलेसोन निर्माण कार्य को लागी प्रत्येक स्थानीय तहबाट ५ लाख सहयोग को निर्णय बमोजिम गढिमाइ नगरपालिका समनपुर रौतहटले ५ लाख रुपैयाँ गौर अस्पताल एम्बुलेन्स सेवा को नाममा रु ४८००००/-को चेक र नगद रु २००००/- गरी जम्मा रु ५०००००/-अक्षरेपी रु पाँच लाख मात्र सहयोग सम्बन्धित सेवा समिति लाई उप्लब्ध गराएको र गढिमाई नगरपालिकाको जन प्रिय नेता मेयर श्याम यादव अहिले परि आउने जस्तोसुकै विपत्तिमा सहयोग गर्न बताएउनु भएको छ ।