दुर्गा भगवती गाउँपालिकाको अभियान “बाल विवाह मुक्त”
रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान सबै भन्दा कम बालविवाह भएको वडाध्यक्ष र सचिवलाई सम्मान कार्यक्रम...
पञ्चवर्षीय गढीमाई मेला विधिवत् रूपमा उद्घाटन
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा पञ्चवर्षीय गढीमाई मेलाको विधिवत् रूपमा उद्घाटन भएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादव (जितेन्द्र)ले मेलाको उद्घाटन गर्नुभयो।
प्रमुख...
गरुडा नगरपालिकाले भत्ता सेवाग्राहीहरूलाई खाता खोल्न सूचना जारी
रौतहट – गरुडा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरूलाई तत्काल बैंक खाता खोल्नका लागि सूचना जारी गरेको छ।
नगरपालिकाको सूचनाअनुसार, वडा नं. १...
रौतहटमा चोरी भएको मोटरसाइकल फेला, मोटरसाइकल धनीलाइ जिम्मा
रौतहट – रौतहट जिल्लाको गौर नगरपालिकाबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। माघ १७ गते गौर नगरपालिका वडा नं. २ बाट TVS Apache RTR कम्पनीको...
गरुडा नगरपालिकाले विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गर्यो
रौतहट – चिसो मौसमका कारण समस्यामा परेका गरिब-विपन्न र आर्थिक अवस्था कमजोर नगरवासीहरूको सहयोगका लागि गरुडा नगरपालिकाले ब्ल्याङ्केट वितरण कार्यलाई निरन्तरता दिएको छ।
आज गरुडा नगरपालिका अन्तर्गत वडा नं ९...
ईशनाथ नगरपालिकामा अधुरो श्री शिव मन्दिरको निर्माण कार्य पुनः सुरु
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ६, जोकाहा स्थित अधुरो रहेको श्री शिव मन्दिरको निर्माण कार्य नगरप्रमुख श्रीमती कौशल्या देवीको विशेष पहलमा आजदेखि पुनः सुरु भएको छ।
नगर...
माधवनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामदेनी मुखियाको असामयिक निधन
रौतहट – माधवनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामदेनी मुखियाको शनिबार बिहान असामयिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका मुखियाको आज बिहान ७ बजे आफ्नै...
घरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४ जना पक्राउ
रौतहट । गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...
भन्सार छली गरी ल्याइएका सामान बरामद
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ४, बसपार्क चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।...
मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
रौतहट । ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको आयोजना तथा वल्ड भिजनको आर्थिक सहयोगमा रौतहटको चन्द्रपुरमा मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
वल्ड भिजन इन्टरनेशनल...